Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाजुरा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

  • मंगलवार, कार्तिक २१ २०८०

  • 1.6K
    SHARES

  • बाजुरा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प
    काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार(आज) मध्याह्न १२ बजेर ५८ मिनेटमा बाजुरा केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो। 
     
    यसअघि जाजरकोट केन्द्र भएर भूकम्पका धक्का महसुस हुँदै आएको थियो। पछिल्लो पटक जाजरकोट केन्द्र भएर सोमबार अपराह्न ४ बजेर ४० मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो। 
     
    शुक्रबार राति ११:४७ बजे जाजरकोट केन्द्र भएको गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ। 
     
    शुक्रबार रातिपछि जाजरकोट केन्द्र भएर मात्रै ९ पटक भूकम्प गएको छ।


    मंगलवार, कार्तिक २१ २०८००२:२२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij