Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

  • सोमवार, कार्तिक २७ २०८०

  • 1.3K
    SHARES

  • डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक २७ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
     
    जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ।
     
    यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ १४ पैसा र बिक्री दर १४२ रुपैयाँ ७८ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६४ पैसा र बिक्री दर १६३ रुपैयाँ ३७ पैसा रहेको छ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


    सोमवार, कार्तिक २७ २०८००६:०९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij