Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्रा भाउ कति ?

विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्रा भाउ कति ?

  • बिहिवार, मंसिर ७ २०८०

  • 1.1K
    SHARES

  • विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्रा भाउ कति ?
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर ७ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आ अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ।
     
    युरो एकको खरिद दर १४५ रुपैयाँ ०५ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७५ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
    8-7.webp


    बिहिवार, मंसिर ७ २०८००६:०२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij