Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

  • शनिवार, मंसिर ९ २०८०

  • 937
    SHARES

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर ९ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ।
     
    युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १५ पैसा र बिक्री दर १६७ रुपैयाँ ९० पैसा रहेको छ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
    8-9.webp


    शनिवार, मंसिर ९ २०८००६:०३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij