Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

  • बिहिवार, मंसिर १४ २०८०

  • 774
    SHARES

  • राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा आवासीय राजदूत नियुक्त गर्नुभएको छ।
     
    राष्ट्रपति पौडेलले बिहीबार(आज) सरकारको सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको र स्वीट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जनाउनुभएको छ ।
    ambassadar_Mgk9x65dEH.webp


    बिहिवार, मंसिर १४ २०८००२:२४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij