Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीको ६९औँ केन्द्रीय सचिवालय बैठक जारी

नेकपा एकीकृत समाजवादीको ६९औँ केन्द्रीय सचिवालय बैठक जारी

  • सोमवार, मंसिर १८ २०८०

  • 493
    SHARES

  • नेकपा एकीकृत समाजवादीको ६९औँ केन्द्रीय सचिवालय बैठक जारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको ६९औँ केन्द्रीय सचिवालय बैठक शान्तिनगरमा जारी छ।

    पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा जारी बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन (अपानी) ११ र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “आज हाम्रो ६९औँ केन्द्रीय सचिवालय बैठक जारी छ। पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको भए पनि सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ।”


    सोमवार, मंसिर १८ २०८००२:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij