Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एनएसएल फुटबलमा आज ललितपुर सिटी र वीरगञ्ज युनाइटेड भिड्दै

एनएसएल फुटबलमा आज ललितपुर सिटी र वीरगञ्ज युनाइटेड भिड्दै

  • मंगलवार, मंसिर १९ २०८०

  • 494
    SHARES

  • एनएसएल फुटबलमा आज ललितपुर सिटी र वीरगञ्ज युनाइटेड भिड्दै

    काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटीले वीरगञ्ज युनाइटेडको सामना गर्नेछ ।

    प्रतियोगितामा वीरगञ्जको यो तेस्रो खेल हो भने ललितपुरको चोथो खेल । तीन खेलबाट ५ अंक जोडेको ललितपुर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

    आजको खेल जितेको खण्डमा ललितपुर लिग तालिकाको शीर्ष स्थानमा उक्लनेछ । दुई खेलबाट अंकविहीन वीरगञ्ज भने तालिकाको पुछारमा छ ।

    नौ टोली सहभागी नेपाल सुपर लिग फुटबलमा तीन खेलबाट ७ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहेको छ । पोखरा, ललितपुर र काठमाडौंको समान ५ अंक छ । सोमबार भएको खेलमा काठमाडौं रेजर्सले झापा एफ.सटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।


    मंगलवार, मंसिर १९ २०८००८:३२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij