Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

  • बुधवार, आश्विन २८ २०७७

  • 1.1K
    SHARES

  • सुनको मूल्य घट्यो

    काठमाडौं । सुनचाँदीको मूल्य आज घटेको छ ।

    सुनको मूल्य तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो तोलामा ५ सय रुपैयाँ नै घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ । हिजो पनि चाँदी तोलामा २० रुपैयाँ नै घटेर तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको मूल्य घटबढ भइरहेको महासंघ अन्तरर्गतको मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।


    बुधवार, आश्विन २८ २०७७०२:३९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij