Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यू–१९ एसिया कपमा पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

यू–१९ एसिया कपमा पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

  • शुक्रवार, मंसिर २२ २०८०

  • 921
    SHARES

  • यू–१९ एसिया कपमा पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

    काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई १ सय ५३ रनको लक्ष्य दिएको छ। दुबईमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५२ रन बनायो।

    नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए। त्यस्तै, दिपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अरु नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

    पाकिस्तानका लागि मोहम्मद जिसनले ६ विकेट लिए। त्यस्तै, आमिर हसनले २ विकेट लिए।


    शुक्रवार, मंसिर २२ २०८००३:१९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij