Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खस्यो

लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खस्यो

  • आइतवार, मंसिर २४ २०८०

  • 1.1K
    SHARES

  • लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खस्यो

    काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खसेको छ ।

    काठमाडौंबाट ९ बजेर ३१ मिनेटमा उडेको जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जानकारी दिएको छ ।

    विमान सहज तरिकाले ल्याण्ड भएको झाले बताउनुभयो। कलसाइन ९ एन एएलओ भएको जहाँको सिसा बाटोमा खसेको आशंका गरिएको छ । तर, पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए ।


    आइतवार, मंसिर २४ २०८००२:२५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij