Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एनएसएलमा आज पोखरा र काठमाडौं भिड्दै

एनएसएलमा आज पोखरा र काठमाडौं भिड्दै

  • सोमवार, मंसिर २५ २०८०

  • 595
    SHARES

  • एनएसएलमा आज पोखरा र काठमाडौं भिड्दै
    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।
     
    पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हुनेछ । तर पोखरा यस सिजन अपराजित छ भने शीर्ष चारमा छ । चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ । उता काठमाडौं भने चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ ।
     


    सोमवार, मंसिर २५ २०८००६:५०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij