Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु 

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु 

  • बिहिवार, मंसिर २८ २०८०

  • 766
    SHARES

  • प्युठानमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु 
    काठमाडौं । प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
     
    प्युठानको ऐरावती गाउँपालिका—२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मल्लरानी गाउँपालिका —३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको हो । 
     
    प्युठान प्रहरीका अनुसार बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो।
     
    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    बिहिवार, मंसिर २८ २०८००२:२९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij