काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार नियमित बैठक बसेको हो ।
बैठकमा नियमित एजेन्डामै छलफल हुने कार्यसूची रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।
बैठकले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्ने सम्भावना पनि रहेको स्रोतको भनाइ छ ।