Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एनएसएलमा आज दुई खेल हुँदै

एनएसएलमा आज दुई खेल हुँदै

  • शुक्रवार, पौष ६ २०८०

  • 653
    SHARES

  • एनएसएलमा आज दुई खेल हुँदै

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज दुईवटा खेल हुँदै छन् । पहिलो खेल पोखरा थन्डर्स र धनगढी एफसीबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

    आज साँझ ५ बजे हुने अर्को खेलमा झापा एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । झापा आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ । चितवन प्लेअफ यात्राबाट यसअघि नै बाहिरिसकेको छ ।

     


    शुक्रवार, पौष ६ २०८००९:२१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij