Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एनएसएलमा ललितपुर सिटी एफसी फाइनलमा

एनएसएलमा ललितपुर सिटी एफसी फाइनलमा

  • शुक्रवार, पौष १३ २०८०

  • 523
    SHARES

  • एनएसएलमा ललितपुर सिटी एफसी फाइनलमा

    काठमाडौं । कुशल देउवाको निर्णायक गोलप्रेरित ललितपुर सिटी एफसीले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध २–१ को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा स्थान बनाएको छ ।

    बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अतिरिक्त समयमा कुशलले गरेको गोल निर्णायक बनेपछि ललितपुर रोमाञ्चक जितसहित फाइनल प्रवेश गरेको हो ।


    शुक्रवार, पौष १३ २०८००६:४४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij