Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एनएसएलको उपाधिका लागि आज ललितपुर सिटी र धनगढीबीच प्रतिष्पर्धा हुँदै

एनएसएलको उपाधिका लागि आज ललितपुर सिटी र धनगढीबीच प्रतिष्पर्धा हुँदै

  • शनिवार, पौष १४ २०८०

  • 461
    SHARES

  • एनएसएलको उपाधिका लागि आज ललितपुर सिटी र धनगढीबीच प्रतिष्पर्धा हुँदै

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज शनिवार ललितपुर सिटी एफसी र धनगढी एफसीबीच प्रतिष्पर्धा हुँदै छ । आजको खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे शुरु हुनेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टीमा हराएको थियो ।

    त्यस्तै, ललितपुरले दोस्रो क्वालिफायरमा पोखरालाई नै हराएर उपाधि नजिकै पुगेको हो । एनएसएलको नयाँ ट्रफी हिजो सार्वजनिक गरिएको छ । दोस्रो संस्करणको एनएसएलमा ९ टोली सहभागी थिए ।

    उपाधि विजेताले ७० लाख रुपैयाँ र उपविजेताले २० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।


    शनिवार, पौष १४ २०८००७:१३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij