Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा सत्ता गठबन्धनका उम्मेदवारले दर्ता गरे उम्मेदवारी

सुदूरपश्चिममा सत्ता गठबन्धनका उम्मेदवारले दर्ता गरे उम्मेदवारी

  • सोमवार, पौष २३ २०८०

  • 848
    SHARES

  • सुदूरपश्चिममा सत्ता गठबन्धनका उम्मेदवारले दर्ता गरे उम्मेदवारी
    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
     
    धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको हो।
     
    अल्पसंख्यक तथा अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट (कैलाली), अन्यतर्फ बलदेव बोहरा (कञ्चनपुर) र महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्दले उम्मेदवारी दर्ता गराउनुभएको छ ।


    सोमवार, पौष २३ २०८००२:२०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij