Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गण्डकीमा गठबन्धनका उम्मेदवारले गराए उम्मेदवारी दर्ता

गण्डकीमा गठबन्धनका उम्मेदवारले गराए उम्मेदवारी दर्ता

  • सोमवार, पौष २३ २०८०

  • 673
    SHARES

  • गण्डकीमा गठबन्धनका उम्मेदवारले गराए उम्मेदवारी दर्ता
    काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा गठबन्धन दलका उम्मेदवारले मनोनयन दर्ता गर्नुभएको छ।
     
    गण्डकीबाट अन्य क्लष्टरमा कांग्रेसबाट किरणबाबु श्रेष्ठ, अपाङ्गता र अल्पसङ्ख्यकमा कांग्रेसका पदमबहादुर परियार र महिलामा माओवादीबाट मनरुपा शर्माले मनोनयन दर्ता गर्नुभएको हो ।


    सोमवार, पौष २३ २०८००२:२३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij