Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

न्याय सेवा आयोगद्वारा दुई सय बढी कर्मचारीको सरुवा (सूचिसहित)

न्याय सेवा आयोगद्वारा दुई सय बढी कर्मचारीको सरुवा (सूचिसहित)

  • मंगलवार, पौष २४ २०८०

  • 773
    SHARES

  • न्याय सेवा आयोगद्वारा दुई सय बढी कर्मचारीको सरुवा (सूचिसहित)

    काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका कर्मचारीको ठूलो मात्रामा सरुवा गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय सेवा आयोगको बैठकले अदालतका ठूलो संख्याका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।

    आयोगले जिल्ला अदालतका श्रेष्तेदारदेखि इजलास अधिकृतसम्मको सरुवा गरेको हो। न्याय सेवा आयोगमा प्रधानन्यायाधीश अध्यक्ष हुन्छन्। सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता दीनमणि पोखरेल छन्।

    सरुवा हुनेमा ७ उपसचिवस्तरका र २ सय १२ शाखा अधिकृतस्तरका कर्मचारी छन्।

    सरुवा र बढुवाको सूची यसप्रकार छः

     


    मंगलवार, पौष २४ २०८००५:०८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij