Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभामा उम्मेदवारी दिएका कांग्रेसका नारायणदत्त भट्टविरुद्ध उजुरी

राष्ट्रियसभामा उम्मेदवारी दिएका कांग्रेसका नारायणदत्त भट्टविरुद्ध उजुरी

  • मंगलवार, पौष २४ २०८०

  • 1.6K
    SHARES

  • राष्ट्रियसभामा उम्मेदवारी दिएका कांग्रेसका नारायणदत्त भट्टविरुद्ध उजुरी
    काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नारायणदत्त भट्ट विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
     
    सत्तारुढ गठबन्धनकातर्फबाट आपांगतातर्फ उम्मेदवारी दिएका भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
     
    कांग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्टविरुद्ध शारीरिक अपांगताको विषयलाई लिएर उजुरी दर्ता भएको प्रादेशिक निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टले जानकारी दिनुभयो ।
     
    निर्वाचन अधिकृतको कार्यालयले भट्टले कृत्ते आपांगता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको जनाएको छ । उक्त उजुरीमाथि निर्वाचन अधिकृतले २६ पुसभित्र निर्णय गरिसक्नुपर्नेछ ।


    मंगलवार, पौष २४ २०८००५:५७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij