Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

१९ पर्ष मुनिको विश्वकपमा नेपाल आज पाकिस्तानसँग आमनेसामने हुँदै

१९ पर्ष मुनिको विश्वकपमा नेपाल आज पाकिस्तानसँग आमनेसामने हुँदै

  • बुधवार, माघ १० २०८०

  • 488
    SHARES

  • १९ पर्ष मुनिको विश्वकपमा नेपाल आज पाकिस्तानसँग आमनेसामने हुँदै

    काठमाडौं । १९ पर्ष मुनिको विश्वकप क्रिकेटमा आज नेपाल पाकिस्तानसँग आमनेसामने हुँदै छ । खेल दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

    अण्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आइतवार भएको पहिलो खेलमा नेपाललाई न्ज्युजिल्याण्डले ६४ रनले हराएको थियो ।

    बुधबारको खेल नेपाललाई प्रतियोगितामा जिवित रहन निर्णायक मानिएको छ । यो खेल हारेको खण्डमा नेपाल समुह चरणबाटै बाहिरिने निश्चित हुनेछ । खेल जितेको खण्डमा नेपालको अर्को चरणमा पुग्ने गणितीय संभावना बाँकी रहन्छ ।


    बुधवार, माघ १० २०८००७:१०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij