Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

बुटवलमा थप २ जना कारोना संक्रमितको मृत्युु

बुटवलमा थप २ जना कारोना संक्रमितको मृत्युु

  • बुधवार, कार्तिक ५ २०७७

  • 878
    SHARES

  • बुटवलमा थप २ जना कारोना संक्रमितको मृत्युु

    बुुटवल । बुटवलमा कोरोना संक्रमित २ जनाको मृत्युु भएको छ ।

    कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुटवल–१७ मोतीपुरका २ जना पुरुष रहेका छन् ।

    असोज २४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका देवीनगरका ४७ वर्षीय पुरुषको मंगलबार राति बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुुभएको छ ।

    त्यस्तै, असोज २७ गते पोजिटिभ नतिजा आई अस्पताल ल्याइएका मोतीपुरका ८१ वर्षीय पुरुषको बुधबार आज बिहान ५ बजे मृत्यु भएको गौतमले बताउनुुभयो । अस्पतालका अनुसार उनमा उच्च रक्तचापको समस्या थियो ।

    दुवै बिरामी भेन्टिलेटरमा उपचाररत रहेका थिए । यससँगै उक्त अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

     


    बुधवार, कार्तिक ५ २०७७०७:५५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij