Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उद्योगपति अरुणकुमार चौधरी पक्राउपछि अर्थमन्त्री महत असन्तुष्ट

उद्योगपति अरुणकुमार चौधरी पक्राउपछि अर्थमन्त्री महत असन्तुष्ट

  • शुक्रवार, माघ १९ २०८०

  • 1.2K
    SHARES

  • उद्योगपति अरुणकुमार चौधरी पक्राउपछि अर्थमन्त्री महत असन्तुष्ट

    काठमाडौं । उद्योगपति अरुणकुमार चौधरीलाई करिब ४० वर्षअघिको निजीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ गरिएकोमा सरकारभित्रै असन्तुष्टि बढेको छ ।

    लगानी सम्मेलनको मुखैमा प्रतिष्ठित व्यापारिक घरानामाथि गृहमन्त्रालयले सीआइबीमार्फत धरपकड गरेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आपत्ति जनाउनुभएको छ ।

    महतले गृहमन्त्रीसँग समेत असन्तुष्टि पोखेको र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बुझिएको छ । डा. महतले कांग्रेस सांसदसमेत रहेका अरुण चौधरीका दाजु विनोद चौधरीसँग पनि उनको परिवारका सदस्यमाथि भएको धरपकडबाट आफू दुःखी भएको बताउनुभएको छ ।

    महतले औपचारिकरूपमा चौधरीको धरपकडबारे बोल्न चाहेका छैनन् ।


    शुक्रवार, माघ १९ २०८००३:१८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij