Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आहा रारा पोखरा गोल्डकपको उपाधी आर्मीलाई

आहा रारा पोखरा गोल्डकपको उपाधी आर्मीलाई

  • शनिवार, माघ २० २०८०

  • 783
    SHARES

  • आहा रारा पोखरा गोल्डकपको उपाधी आर्मीलाई

    काठमाडौं। २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा थ्री स्टार क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब च्याम्पीयन बनेको छ।

    पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टारलाई ३–० ले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो।

    आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक–एक गोल गरे। जिलेस्पीले खेलको ३८औं मिनेटमा गोल गरे भने फत्तेमान घलेले ८३ औं मिनेट र अन्तिम समयमा बसन्त जिम्बाले तेस्रो गोल गरेका थिए।

    यसअघि ४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न नसकेको आर्मीले यसपटक च्यामिपयन बनेसँगै १२ लाख एक हजारसहित ट्रफी हात पा¥यो भने थ्री स्टारले ६ लाख एक हजारमा चित्त बुझायो।


    शनिवार, माघ २० २०८००४:२९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij