Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

  • मंगलवार, माघ २३ २०८०

  • 589
    SHARES

  • संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गर्नुभएको छ ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार पाण्डेयलाई आज राष्ट्रपति पौडेलले महासचिवमा नियुक्त गर्नुभएको हो ।

    padmaprasad-pandey-niyukta1.png

     


    मंगलवार, माघ २३ २०८००५:४५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij