Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एकैदिन २६ जना कोरोना संक्रमितको मृत्यु

एकैदिन २६ जना कोरोना संक्रमितको मृत्यु

  • बुधवार, कार्तिक ५ २०७७

  • 1.5K
    SHARES

  • एकैदिन २६ जना कोरोना संक्रमितको मृत्यु
     

    पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरस संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ।  बुधबार ५ हजार ७४३ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौं उपत्यकामा मात्तै ३ हजार १०७ जनामा संक्रमण देखिएको छ।

    बुधबार २० हजार ११८ जनाको पीसीआर परीक्षण गरिएको थियो। यस्तै, पछिल्लो २० घण्टामा २ हजार ९९६ जना संक्रमणमुक्त भएसँगै कोरोना भएर निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ। 




    बुधवार, कार्तिक ५ २०७७०४:५९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij