Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

  • आइतवार, माघ २८ २०८०

  • 529
    SHARES

  • एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

    काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हराएको हो ।

    ६६ रनको विजयी लक्ष्य नेपालले ११औं ओभरमा पूरा ग¥यो । यो नेपालको लगातार दोस्रो जित हो ।

    नेपालले पहिलो खेलमा हिजो हङकङलाई पराजित गरेको थियो । नेपाल रहेको समूह डी मा हङकङ, माल्दिभ्स र भुटान छन् । नेपालले अब फागुन १ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।


    आइतवार, माघ २८ २०८००९:५५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij