Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजको विदेशी मुद्राको विनिमय दर : कुन देशको मुद्रा भाउ कति ?

आजको विदेशी मुद्राको विनिमय दर : कुन देशको मुद्रा भाउ कति ?

  • सोमवार, फाल्गुण ७ २०८०

  • 1.0K
    SHARES

  • आजको विदेशी मुद्राको विनिमय दर : कुन देशको मुद्रा भाउ कति ?
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन ७ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा पुगेको छ।
     
     
    युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९९ पैसा र बिक्री दर १६७ रुपैयाँ ७४ पैसा रहेको छ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
    11-7.webp


    सोमवार, फाल्गुण ७ २०८००७:३०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij