Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य मन्त्रालयको कोरोना अपडेटलाई पनि दसैँ बिदा

स्वास्थ्य मन्त्रालयको कोरोना अपडेटलाई पनि दसैँ बिदा

  • बिहिवार, कार्तिक ६ २०७७

  • 1.1K
    SHARES

  • स्वास्थ्य मन्त्रालयको कोरोना अपडेटलाई पनि दसैँ बिदा

    काठमाडौँ । स्वास्थ्य मन्त्रालयबाट नियमित प्रसारण हुने कोरोना प्रेस ब्रिफिङ केही दिनका लागि रोकिने भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दसैं बिदा लगत्तै अर्को बुधबारदेखि थप परिस्कृत रुपमा मिडिया ब्रिफिङ लिएर प्रस्तुत हुने जानकारी दिनुुभयो ।

    उहाँले कोरोनासम्बन्धी तथ्यांक तथा जानकारी मिडिया ब्रिफिङ आउने समय सवा ४ बजे नै मन्त्रालयले विभिन्न माध्यमबाट यसबारे जानकारी दिने बताउनुुभयो । मन्त्रालयको स्वास्थ्य मोबाइल एप्लिकेसन, स्वास्थ्य मन्त्रालयको भाइबर ग्रुप र वेबसाइटबाट कोरोनासम्बन्धी जानकारी लिन सकिनेछ ।

     


    बिहिवार, कार्तिक ६ २०७७०५:३८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij