Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विदेशी मुद्राको विनिमय दर: कुन देशको मुद्रा भाउ कति ?

विदेशी मुद्राको विनिमय दर: कुन देशको मुद्रा भाउ कति ?

  • बुधवार, फाल्गुण २३ २०८०

  • 1.5K
    SHARES

  • विदेशी मुद्राको विनिमय दर: कुन देशको मुद्रा भाउ कति ?
    काठमाडौं । आज २०८० साल फागुन २३ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
     
     जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा पुगेको छ।
     
    युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८५ पैसा र बिक्री दर १६८ रुपैयाँ ६१ पैसा रहेको छ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
     
    11-23.webp


    बुधवार, फाल्गुण २३ २०८००६:२९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij