Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस् : रवि लामिछाने

आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस् : रवि लामिछाने

  • आइतवार, फाल्गुण २७ २०८०

  • 921
    SHARES

  • आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस् : रवि लामिछाने

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

    अपराध अनुसन्धानमा कोही प्रतिवादी हुने र नहुने भन्ने विषय आदेशले निर्धारण नगर्ने बताउँदै उहाँले भन्नुभयो, ‘कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन, प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुस् ।’ त्यसबाट उब्जिने हरेक चुनौतीको सामना आफूले डटेर गर्ने लामिछानेले बताउनुभयो ।

    प्रहरी प्रधान कार्यालय, नक्सालमा आइतबार बिहान निरीक्षण गर्दै लामिछानेले प्रहरी अधिकृतहरुलाई निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्न निर्देशन दिनुभयो ।


    आइतवार, फाल्गुण २७ २०८००५:२१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij