Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पत्नी हिसिलालाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पत्नी हिसिलालाई कोरोना संक्रमण

  • शनिवार, कार्तिक ८ २०७७

  • 933
    SHARES

  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पत्नी हिसिलालाई कोरोना संक्रमण

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।

    पूर्वमन्त्री तथा भट्टराईकी पत्नी हिसिला यमी पनि संक्रमित भएको डा भट्टराईले ट्विटमार्फत जानकारी गराउनुुभएको छ ।

    ’हिसिला र म दुवैलाई कोभिड(१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो’, भट्टराईले ट्वविटमा लेख्नुभएको छ ।

    उनले चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु ’होम आइसोलेसन’मा नै रहेको उल्लेख गर्नुभएको छ ।


    शनिवार, कार्तिक ८ २०७७०८:५४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij