Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि

  • शनिवार, कार्तिक ८ २०७७

  • 1.0K
    SHARES

  • नेपालमा आज थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा आज थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् ।

    काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


    शनिवार, कार्तिक ८ २०७७०४:४४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij