Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रीय सदस्य शर्माद्वारा पार्टी परित्याग, यस्तो छ कारण

माओवादी केन्द्रीय सदस्य शर्माद्वारा पार्टी परित्याग, यस्तो छ कारण

  • बिहिवार, चैत्र ८ २०८०

  • 3.8K
    SHARES

  • माओवादी केन्द्रीय सदस्य शर्माद्वारा पार्टी परित्याग, यस्तो छ कारण
    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले माओवादी केन्द्र परित्याग गर्नुभएको छ ।
     
    पार्टीमा गुटगत राजनीति मौलाएको र कार्य विभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको भन्दै असन्तुष्ट बनेका शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज बिहीबार राजीनामा बुझाउनुभएको हो ।
     
    उहाँले आफ्नो जिम्मेवारी र पार्टी नेताका गतिविधिबारे अध्यक्ष प्रचण्डसँग पटक–पटक रिपोर्टिङ गर्दा पनि सुनुवाइ नभएको बताउनुभएको छ। 
     
    आफू पार्टी केन्द्रीय सदस्यमा १५ वर्षदेखि काम गरिरहेको, तर पार्टीले कुनै जिम्मेवारी नदिएको उहाँको भनाइ छ ।


    बिहिवार, चैत्र ८ २०८००२:१५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij