Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ मा मिलन लिम्बु उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ मा मिलन लिम्बु उम्मेदवार

  • बिहिवार, चैत्र १५ २०८०

  • 1.3K
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ मा मिलन लिम्बु उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।

    प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन् । लिम्बु स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटिसकेका थिए भने रास्वपाले ‘प्राइमरी इलेक्सन’ गर्ने भन्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो ।

    बुधबार लिम्बुलाई समावेश गरेर ६ जनाको नाम सार्वजनिक गरेको रास्वपाले बिहीबार उनलाई उम्मेदवार बनाएको छ । बिहीबार भएको छलफलमा सबैले लिम्बुलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको रास्वपा निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बताउनुभयो ।

     


    बिहिवार, चैत्र १५ २०८००६:१६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij