Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि,३ हजार ३ सय ३६ जना डिस्चार्ज

नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि,३ हजार ३ सय ३६ जना डिस्चार्ज

  • आइतवार, कार्तिक ९ २०७७

  • 1.2K
    SHARES

  • नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि,३ हजार ३ सय ३६ जना डिस्चार्ज

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

     


    आइतवार, कार्तिक ९ २०७७०४:१३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij