काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आगामी २२ र २३ गते काठमाडौंमा डाकिएको बैठक आधिकारिक नभएको बताउनुभएको छ ।
आज एक सूचना जारी गर्दै केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई बोलाइएको बैठक आधिकारिक नभएको प्रस्ट पार्नुभएको हो ।
रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेपछि रञ्जिताले पदाधिकारी र सदस्यहरूलाई पत्र पठाउनुभएको हो ।
हेर्नुस् दुईवटै पत्र

