Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • सोमवार, बैशाख ३ २०८१

  • 1.2K
    SHARES

  • डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल वैशाख ३ गते सोमबार सन् २०२४ अप्रिल १५ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ।
     
    युरो एकको खरिद दर १४१ रुपैयाँ ७३ पैसा र बिक्री दर १४२ रुपैयाँ ३७ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.५६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.०९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४८ रुपैयाँ रहेको छ। 
     
    साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.९२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०४ रुपैयाँ रहेको छ ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
     
    1-3.webp
     
     
     
     
     


    सोमवार, बैशाख ३ २०८१०६:२३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij