Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

बुटवलमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु

बुटवलमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु

  • मंगलवार, कार्तिक ११ २०७७

  • 968
    SHARES

  • बुटवलमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु

    बुटवल । रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

    हिजो कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन गयराति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुु भएको छ ।

    यस्तै कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको आज मंगलबार बिहान ६ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिनुुभयो ।

     


    मंगलवार, कार्तिक ११ २०७७०८:३७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij