Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्युु

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्युु

  • मंगलवार, कार्तिक ११ २०७७

  • 1.5K
    SHARES

  • कोरोना संक्रमणबाट थप १४ जनाको मृत्युु

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप १४ जनाको मृत्युु भएको छ । योसमेत हालसम्म संक्रमण भएर मृत्युु हुनेको संख्या आठ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    दुई दिनयता कोरोना परीक्षणको दर घटेकाले नयाँ संक्रमित थपिने क्रम घटेको छ । मंगलबार देशभर जम्मा पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी यो अवधिमा ३१ सय ६८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हाल दुई सय ८१ जनाको आइसियू र ७१ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।


    मंगलवार, कार्तिक ११ २०७७०४:४५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij