Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

युरोपमा कारोनाले मृत्यु हुनेको सङ्ख्या एकैसातामा ४० प्रतिशतले वृद्धि

युरोपमा कारोनाले मृत्यु हुनेको सङ्ख्या एकैसातामा ४० प्रतिशतले वृद्धि

  • बुधवार, कार्तिक १२ २०७७

  • 1.1K
    SHARES

  • युरोपमा कारोनाले मृत्यु हुनेको सङ्ख्या एकैसातामा ४० प्रतिशतले वृद्धि

    एजेन्सी। युरोपमा कोभिडका कारण मृत्यु हुने सङ्ख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले बीबीसीलाई बताएको छ।

    सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस् र रुसमा धेरै सङ्क्रमित देखिएको र एक तिहाइले वृद्धि भएको बताएकी हुन्।

    इटलीमा पनि मृत्यु हुनेको सङ्ख्या तीव्र रूपले बढेको छ। त्यहाँ विगत २४ घन्टामा मात्रै २२१ जनाले ज्यान गुमाएका छन्। मंगलवार अस्ट्रियामा १ हजारभन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका छन्।


    बुधवार, कार्तिक १२ २०७७०७:०८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij