Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गण्डकीमा राप्रपा तटस्थ बस्ने भएपछि मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नपुग्ने

गण्डकीमा राप्रपा तटस्थ बस्ने भएपछि मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नपुग्ने

  • आइतवार, बैशाख २३ २०८१

  • 1.7K
    SHARES

  • गण्डकीमा राप्रपा तटस्थ बस्ने भएपछि मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नपुग्ने

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा तटस्थ बस्ने भएको छ ।

    आज मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदैछन् । राप्रपा सचेतक विन्दु पहाडीकाअनुसार विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ बस्ने भएको हो ।

    राप्रपाले मत नदिए अधिकारीलाई बहुमत पुग्दैन । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ ।

    अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सीट छ ।


    आइतवार, बैशाख २३ २०८१०२:०९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij