Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनता समाजवादी पार्टी विभाजित, उपेन्द्रको पुर्पूरोमा हात

जनता समाजवादी पार्टी विभाजित, उपेन्द्रको पुर्पूरोमा हात

  • आइतवार, बैशाख २३ २०८१

  • 4.6K
    SHARES

  • जनता समाजवादी पार्टी विभाजित, उपेन्द्रको पुर्पूरोमा हात

    काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ ।

    पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।


    आइतवार, बैशाख २३ २०८१०५:२५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij