Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार भएन : अर्थमन्त्री पुन

गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार भएन : अर्थमन्त्री पुन

  • मंगलवार, जेठ १५ २०८१

  • 562
    SHARES

  • गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार भएन : अर्थमन्त्री पुन

    काठमाडौं । सरकारले गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार नभएको स्वीकार गरेको छ । लामो राजनीतिक संक्रमण, भूकम्प, कोभिड १९ लगायत कारणले अपेक्षित आर्थिक विकास हुन नसकेको अर्थमन्त्री वर्षमान पुनले बताउनुभयो ।

    संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभयो ।

    उपभोक्ता मागमा कमी आउनु, कर्जाको विस्तार न्यून हुनु, वस्तु आयातमा कमी आउनुले चालु आवमा समेत अर्थतन्त्र अपेक्षित विस्तार हुन नसकेको उहाँले बताउनुभयो ।

     


    मंगलवार, जेठ १५ २०८१०३:४०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij