Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भोलि बस्ने भनिएको प्रतिनिधिसभा बैठक सोमबारका लागि सारियो

भोलि बस्ने भनिएको प्रतिनिधिसभा बैठक सोमबारका लागि सारियो

  • शनिवार, आषाढ २९ २०८१

  • 1.2K
    SHARES

  • भोलि बस्ने भनिएको प्रतिनिधिसभा बैठक सोमबारका लागि सारियो

    काठमाडौं । प्रतिनिधि सभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । भोलि आइतबार दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ । 

    यसैगरी भोलि आइतबार दिउँसो १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्ने गरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ ।


    शनिवार, आषाढ २९ २०८१०५:४६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij