Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलद्वारा फूलमाला र खादा लगाउन अस्वीकार

नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलद्वारा फूलमाला र खादा लगाउन अस्वीकार

  • सोमवार, आषाढ ३१ २०८१

  • 3.0K
    SHARES

  • नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलद्वारा फूलमाला र खादा लगाउन अस्वीकार

    काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फूलमाला र खादा लगाउन अस्वीकार गर्नुभएको छ । मन्त्रालयमा कर्मचारीले उहाँको स्वागतमा सबै तयारी गरेपनि मान्नुभएन ।

    नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा जानुभएको हो । उहाँ काठमाडौं ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ । उहाँले स्वास्थ्य मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म कतैपनि माला र खादा नलगाउने घोषणा गर्नुभएको छ ।


    सोमवार, आषाढ ३१ २०८१०१:५९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij