Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

  • सोमवार, श्रावण ७ २०८१

  • 855
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
    काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।
     
    गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको आज सांसदहरूसँग पहिलो प्रश्नोत्तर कार्यक्रम हो । यस्तै, आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
     


    सोमवार, श्रावण ७ २०८१०९:३६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij