Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • सोमवार, श्रावण २१ २०८१

  • 904
    SHARES

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २१ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ।
     
    यस्तै युरो एकको खरिद दर १४५ रुपैयाँ ८६ पैसा र बिक्री दर १४६ रुपैयाँ ५२ पैसा रहेको छ।  बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ १४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९१ पैसा पुगेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ४४ पैसा रहेको छ । 
     
    यता साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्री दर ३५रुपैयाँ ७९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर २९रुपैयाँ ८६ पैसा रहेको छ ।
     
    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
    4-21-c.jpg
     
     


    सोमवार, श्रावण २१ २०८१०६:३७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij