Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

क्यानले गर्यो खेलाडीको वर्गीकरण हेरफेर

क्यानले गर्यो खेलाडीको वर्गीकरण हेरफेर

  • शनिवार, कार्तिक २२ २०७७

  • 1.1K
    SHARES

  • क्यानले गर्यो खेलाडीको वर्गीकरण हेरफेर

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको वर्गीकरणमा हेरफेर गरेको छ । आज भर्चुअल बसेको क्यानको बोर्ड बैठकले खेलाडीको वर्गीकरणमा हेरफेर गरेको हो । खेलाडी वर्गीकरण छनोट समितिले सोमपाल कामीलाई ग्रेड बिबाट एमा ल्याएको क्यानले जनाएको छ । त्यस्तै, अविनास बोहरालाई ग्रेड सिबाट बिमा ल्याएको छ ।

    यसअघि ग्रेडिङमा नपरेका ललितनारायण राजवंशीलाई ग्रेड बि र सन्दीप जोरालाई ग्रेड सिमा पुनः वर्गीकरण गर्न गरेको प्रस्तावलाई बोर्ड बैठकले सर्बसम्मत पारित गरेको जनाएको छ ।

    त्यसैगरी महिला क्रिकेट खेलाडीतर्फ सरस्वती चौधरीलाई ग्रेड बि, ममता चौधरी र सुमन खतिवडालाई सिमा राख्ने निर्णय गरेको क्यानले जनाएको छ ।

    कोरोना महामारीलाई मध्यनजर गर्दै हाललाई खेलाडी सम्झौता २०२० जनव


    शनिवार, कार्तिक २२ २०७७०७:१४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij