Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित

  • बुधवार, आश्विन १६ २०८१

  • 462
    SHARES

  • अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित

    काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ ।

    उमेर हद विवादको कारणले पक्ष विपक्षमा प्रतिनिधि तोडफोड उत्रिएपछि अध्यक्षमण्डलले बन्दसत्र स्थगित गरेको हो । आज रोकिएको बन्दसत्र भोलि १० बजेबाट सुरु हुने जनाइएको छ ।

    उमेह हदमा विवाद भएपछि प्रचण्डले आज पार्टी पदाधिकारी बैठक राखेर छलफल गरेका थिए । अब पार्टी तहबाटै निर्णय गरेर भोलिसम्म सहमतिमा बन्दसत्र अगाडि बढाउने गृहकार्य भइरहेको बताइएको छ ।

    यसअघि पदाधिकारी बैठकले उमेर हद निर्वाचन प्रक्रियाबाट टुंग्याउने र नेतृत्व चयनमा हस्तक्षेत नगर्ने निर्णय गरेको थियो ।

     


    बुधवार, आश्विन १६ २०८१०२:१४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij